परिसूचक नेप्से २२.५९ अङ्कले बढ्यो

काठमाडौँ, २३ असोज । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५९ अङ्कले बढेर २ हजार ५ सय ८२ दशमलव १८ विन्दुमा पुगेकाे छ । शेयर बजार हिजाे र अस्ति गरी २ दिनमा १ सय ३ अङ्कले घटेकाे थियाे । आज नेप्से बजार खुलेकाे ३ मिनेटमै १ सय २ अङ्क अर्थात् ४ प्रतिशतले बढेर सकारात्मक…