काठमाडौँ, २३ असोज । बजारमा तने बोडी र घिउसिमीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तने बोडी र घिउ सिमीको थोक मूल्य बढेको हो । कालीमाटी बजारमा हिजो प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तने बोडी आज १ सय १२ रुपैयाँमा किनबेच भइरहेको छ । आज तने बोडीको…