घुसपैठ, लुटपाट र आगजनीमा संलग्नमाथि कारबाही गर्न निजी क्षेत्रको माग

काठमाडौँ, २१ असोज । जेन–जी प्रदर्शनका नाममा भएको घुसपैठ, लुटपाट र आगजनीमा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न निजी क्षेत्रका तीन वटै छाता संगठनले संयुक्त रूपमा सरकारलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सोमबार अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा…