नेप्से परिसूचक १०.४३ अङ्कले बढ्यो

काठमाडौँ, ११ मंसिर । आज सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से बिहीबार १०.४३ अङ्कले बढेर २६७६.०३ विन्दुमा पुगेको हो। बुधबारको तुलनामा ०.३९ प्रतिशतको वृद्धि हो । आजको बजारमा कारोबार रकम स्थिर देखिएको छ। बजारमा आज ३३३ कम्पनी १ करोड ४६ लाख कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब…