पत्रकार खत्रीको परिवारलाई प्रेस चौतारीद्वारा आर्थिक सहयोग

कैलाली, १८ साउन । रेडियो नेपाल दिपायलमा कार्यरत पत्रकार तथा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिका सदस्य दीर्घ खत्रीको निधनप्रति प्रेस चौतारीले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । जोराायल गाउँपालिका–४, चुनरडुङ्गा निवासी खत्रीको २०८२ साल साउन ८ गते निधन भएको थियो। प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारी तथा पत्रकारहरूले स्व। खत्रीको निवासमै…