काठमाडौँ, ९ साउन । गत आर्थिक वर्षको चौथो त्रैमासमा नियमविपरीत काम गर्ने दुई बैंक तथा दुई वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । यस अवधिमा कारबाहीमा पर्ने वित्तीय संस्थाहरूमा सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एसिया बैंक, पोखरा फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी छन् । निर्देशनविपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी प्रमुख कार्यकारी…