काठमाडौँ, २६ फागुन । बजारमा भुइँकटहरको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भुइँकटहरको मूल्य बढेको हो । आज कालीमाटी बजारमा भुइँकटहर थोकमा प्रतिगोटा न्यूनतम १५० देखि अधिकतम १६० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै औसत भने १ सय ५५ रुपैयाँ कायम छ । हिजो भने भुइँकटहर थोकमा प्रतिगोटा…