परिसूचक २७.९४ अंकले बढ्यो

काठमाडौँ, २६ भदौ । सेयर बजार आज २७.९४ अंकले बढेको छ । आज नेप्से १.१० प्रतिशत बढेसँगै परिसूचक २५५९ अंकमा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो । २३७ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ९…