काठमाडौँ, ३२ असार । आज नेप्से परिसूचक ३४.६१ अंकले बढेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबारका दिन बजार मापक २७९४.७८ विन्दुमा बन्द भएको छ । कुल १.२५ प्रतिशतले बढेसँगै बजार सकारात्मक माहोलतर्फ प्रवेश गरेको छ । यस दिन चार करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच भयो । कुल कारोबार रकम…