काठमाडौँ, ८ साउन । नेपालमा २०० र ५०० दरमा भारतीय नोट बोक्न खुला गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै यसअघि १०० रुपैयाँ दरका नोट मात्रै बोक्न पाउने व्यवस्था रहेकोमा अब २०० र ५०० दरका नोट समेत बोक्न पाउने व्यवस्था गरिएको हो । २ हजार दरको नोटको प्रतिबन्ध भने अहिले पनि कायमै…