नेपाल टेलिकमद्वारा ‘ग्रुप एसएमएस’ सेवा सञ्चालनमा

काठमाडौँ, १७ फागुन । नेपाल टेलिकमले आफ्ना मोबाइल ग्राहकहरुका लागि एकैपटक धेरै व्यक्तिलाई सन्देश (एसएमएस) पठाउन सकिने 'ग्रुप एसएमएस' सेवा सञ्चालनमा ल्याएको छ ।  यस सेवा अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार एकैपटक दुई हजारदेखि १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सक्नेछन् । एउटै सन्देश धेरै जनालाई पठाउनुपर्ने विभिन्न संघसंस्था वा व्यक्तिका लागि यो सेवा निकै…