झापा, १३ फागुन । झापा बिर्तामोडका रास्वपाका नेता बलराम कार्कीका छोरा ठगी मुद्धामा पक्राउ परेका छन् । उनीविरुद्ध गत मंसीरमा मुद्धा दर्ता भएको थियो । पक्राउपुर्जी जारी भएको तीन महिनापछि झापा प्रहरीले मंगलवार साँझ पक्राउ गरेको हो ।झापा प्रहरीले कार्कीका २४ वर्षीय छोरा विभुतजंग कार्कीलाई मेचीनगरको एक सुधारगृहबाट नियन्त्रणमा लिएको हो । कार्की विरुद्ध झापा…