नेप्से परिसूचक २.५७ अङ्कले बढ्यो

​काठमाडौँ, २७ जेठ । आज धितोपत्र बजार (नेप्से) मा सामान्य सुधार देखिएको छ । तीव्र उतारचढावकाबिच नेप्से परिसूचक २.५७ अङ्क ले बढेर २७३६.१७ विन्दुमा पुगेर बन्द भएको छ । ​आज बजार खुला भएदेखि नै उतारचढावपूर्ण रहेको थियो । सुरुवाती समयमा तीव्र वृद्धि देखिए पनि मध्याह्नपछि बजार केही दबाबमा परेको देखिन्छ । यद्यपि, अन्तिम समयमा बजार…