काठमाडौँ, ३१ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबारमा १४ अंकले बढेको छ । यससँगै बजार मापक २५९०.२९ विन्दुमा उक्लिएको हो । बजार बढ्दा १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ६४ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य स्थिर छ । चार अर्ब १७ करोड तीन लाख ९८ हजार रुपैयाँबराबरको सेयर…