सुर्खेत, ९ वैशाख । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिने अर्थात् तेस्रो त्रैमासिक समीक्षा गरेको छ । सोमबार गरिएको समीक्षाअनुसार सरकार अझै द्रुत गतिका अग्रसर हुन नसकेको निष्कर्ष निकालिएको छ । तेस्रो त्रैमासिक समीक्षामा आउँदासम्म पनि मन्त्रीहरूले प्रतिबद्धताअनुसार काम गर्न नसकेको कुरा समीक्षा बैठकमा उठ्यो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट…