काठमाडौँ, ५ फागुन । गुल्मीमा बोइलर कुखुराको मासुको मूल्य बढेको छ । यसअघि प्रतिकिलो ४२० रुपैयाँमा बिक्री हुँदै आएको कुखुराको मासु अब बढेर प्रतिकिलो ४४० रुपैयाँ पुगेको छ । गुल्मी उद्योग वाणिज्य संघ मा सरोकारवालाबीच भएको छलफलले कुखुराको मासुको नयाँ मूल्य निर्धारण गर्ने निर्णय गरेको हो । पछिल्लो समय तम्घास बजारमा कुखुराको अभाव देखिएको छ ।…