काठमाडौँ, १९ जेठ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक २२.२१ अङ्क अर्थात् ०.८० प्रतिशतले बढेर २७७७.५८ विन्दुमा पुगेको छ । योसँगै अघिल्लो दिन झण्डै २८ अङ्कले घटेको बजार आज बढेको हो । आजको कारोबारमा कुल ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ रुपैयाँ बराबरको…