आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १६ असार । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य…