परिसूचक नेप्सेमा आज सामान्य अंकको वृद्धि

काठमाडौँ, २ पौष । आज सेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकको वृद्धि भयो । यसअघिका केही कारोबार दिन लगातार घटेको बजार मंगलबार अन्तिम समयमा करिब ३ अंकले बढेको हो ।  न्यून अंकले बजार बढ्दा परिसूचक २६३३.८७ बिन्दुमा छ । मंगलबार ११७ कम्पनीको मूल्य बढेको छ । मंगलबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।…