नेप्से सूचक ९.३२ अंकले घट्यो

काठमाडौँ, ३१ जेठ । आज सेयर बजारमा उच्च कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९.३२ अंकले नेप्से सूचक घटेपनि कारोबार भने ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।  १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा सो बराबरको रकम कारोबार भएको हो ।  नेप्से सूचक…