अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूत झाङबीच भेटवार्ता

काठमाडौँ, २७ चैत । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबिचको आर्थिक तथा कूटनैतिक सम्बन्धका विविध आयामका बारेमा छलफल भएको चिनियाँ राजदूत झाङ माओमिङले जनाएका छन् ।  अर्थमन्त्री र राजदूतबिच भएको भेटमा बैङ्किङ क्षेत्र, कनेक्टिभिटी (सञ्जाल…