नेप्से परिसूचक १२७ अंकले बढ्यो

काठमाडौँ, १७ भदौ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज एकैदिन १२७.३२ अंकले बढेर बन्द भएको छ । आठ कारोबार दिनको करेक्सनपछि बजार उच्च अंकले बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब…