काठमाडौँ, १५ फागुन । आज नेप्से परिसूचक ९.३४ अंक बढेसँगै २००१ अंकमा कायम भएको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २ अर्ब १ करोडको कारोबार भएकोमा आज १ अर्ब ८६ करोडमा खुम्चियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १६ को स्थिर रह्यो । समूहगत सूचकहरुमा भने मिश्रित अवस्था…