काठमाडौँ, ६ मंसिर । आज नेपाली बजारमा सुन बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै,…