काठमाडौँ, २९ फागुन । आज बजारमा सुन मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रह्दै प्रतितोला एक लाख २६ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने १०…