सरकारले पुसमा आर्थिक सहायतास्वरुप २७ जनालाई दियो एक करोड १७ लाख 

काठमाडौँ, १२ माघ । सरकारले पुसमा २७ जनालाई आर्थिक सहायतास्वरुप एक करोड १७ लाख रुपैयाँ उपलब्ध गराएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न समयमा गरेको निर्णयअनुसार उक्त रकम वितरण गरिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सरकारले एक व्यक्तिलाई तीन लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म उपलब्ध गराएको छ । सरकारबाट १० लाख रुपैयाँ आर्थिक सहायता…