काठमाडौँ, ९ माघ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीमार्फत आज ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । यस्तै अघिल्लो हप्ता केन्द्रीय बैंकले ५० अर्ब तरलता प्रशोचन गरेको थियो । माघ २ गतेको पछिल्लो…