दुर्घटनामा खुट्टा गुमाएकी घिमिरेलाई आर्थिक सहयोग

रामेछाप, १३ असोज । नेपाली कांग्रेसका नेता एवं सांसद शशां‌क कोइरालाले दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिसा घिमिरेलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट संकलित ३ लाख ५१ हजार १११ रुपैयाँ सहयोग कोइरालाले घिमिरे निवास पुगेर हस्तान्तरण गरेका हुन् । घिमिरेले एसइइ पछि कक्षा ११…