डिजिटल बैङ्क खोल्न कानुन पुनरवलोकन गर्ने सरकारको तयारी

काठमाडौँ, ५ असोज । सरकारले डिजिटल बैङ्क स्थापनाका लागि प्रारम्भिक प्रव्रिmया सुरु गर्ने भएको छ । डिजिटल बैङ्क स्थापनाका लागि विद्यमान कानुनी व्यवस्था पुनरवलोकन गर्ने निर्णयमा सरकार पुगेको हो । अर्थमन्त्री   डा.   प्रकाशशरण   महतको   अध्यक्षतामा   हालै   सम्पन्न   वित्तीय   क्षेत्र   उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैङ्क स्थापनाको कानुनी…