बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २४ असार । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले बढेर प्रतितोला १३…