आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २३ असोज । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य…