भारतबाट घटेर आयो इन्धनको मूल्य

काठमाडौँ, ४ फागुन । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ ९७ पैसा घटेर आएको छ । त्यस्तै, डिजेलको मूल्य ६ रुपैयाँ ४१ पैसा घटेर आएको छ । हवाई इन्धनको मूल्य एक रुपैयाँ ८८ पैसा घटेर आएको छ ।…