आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १ फागुन । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख ४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ३५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल…