घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ९ असोज । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार  सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार २५० सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १४…