बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १९ असार । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले…