सुर्खेत, २० असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट प्रदेशसभाबाट बहुमतले पारित गरेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले असार १ गते प्रस्तुत गरेको बजेट बहुमतका आधारमा पारित गरेको हो । बजेट प्रस्तुत…