काठमाडौँ, १ असोज । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । नेपाली महिलाहरुले मनाउने तीज पर्वको दिन लगानीकर्ता ‘फेस्टिभ मुड’ मा हुँदा साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्सेमा वृद्धि भएपनि कारोबार रकममा भने गिरावट भएको छ । सोमबार नेप्से ४.२६ अंकले वृद्धि भएर १९६९.१८ को बिन्दुमा बन्द भएको छ । आइतबार नेप्से…