काठमाडौँ, ३१ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले प्रतितोला १ लाख १२ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ७५० सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४…