राष्ट्र बैंकले निष्कासन गर्‍यो ३५ अर्बको ऋणपत्र

काठमाडौँ, १६ असार । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४ क’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना प्रकाशन गर्दै एक वर्ष अवधिका निम्ति यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । यो ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुनेछ । ऋणपत्रको निष्कासन…