घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ३१ जेठ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १८ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ४५…