घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २६ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन ९९ हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार…