बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २२ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन ९९ हजारमा २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार…