काठमाडौँ, ३० चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सयले बढेर प्रतितोला १ लाख १ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख १ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार…