घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १६ चैत । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सयले घटेर प्रतितोला ९८ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको…