बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ११ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सयले बढेर प्रतितोला १ लाख ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार…