घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २१ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य घटेको  छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ११ सय ९० रुपैयाँमा…