सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, ९ मंसिर । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर…