काठमाडौँ, २९ कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ८० रुपैयाँमा…