बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २९ असार । आज सुनचाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन २ सयले बढेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घबढेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी…