काठमाडौँ, १६ असार । आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ६ सय रुपैयाँले घटेर प्रतितोला ९० हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको…